हार्दिक निमन्त्रणा !
२०७६ सालको वडा दशैं, दीपावली, नेपाल सम्वत तथा छठ पर्वको सुखद अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं !
मिति: २०७६ असोज १३ गते सोमबार, ४:०० बजे बेलुका
स्थान: ईन्जिनियर भवन, पुल्चोक, ललितपुर