Fresh Engineers का लागी आयोजना गरिएको 3 Days Orientation Training on “Engineering Career Prospects & Skill Development” कार्यक्रम आज सम्पन्न भएको छ ! उक्त तालिममा युवा साथीहरुलाई सिक्न र सिकाउन उत्प्रेरित गर्नुहुने सम्पुर्ण Expert हरुलाई पनि हार्दिक आभार !
Technical Support को लागी Engineering Center Nepal (ECN) लाई पनि हार्दिक धन्यबाद !
सहभागी सबैलाई आगामी ब्यबसायिक जीवनको उत्तोरत्तर प्रगतिको शुभकामना !
#पहिलो अंक
#अरु अंक क्रमस