Engineers' Bhawan, Pulchowk info@neanepal.org.np +977-1-5010251, 5010252

ईन्जिनियर्स म्याराथन – २०७९

09Jul

नेपाल ईन्जिनियर्स एशोसियसनद्वारा आयोजित ईन्जिनिर्यस डे को उपलक्ष्यमा ईन्जिनियर्स म्याराथन – २०७९ असार २५ गते सफलता पूर्वक सम्पन्न भएको छ । यस कार्यक्रममा उपस्थित भै म्याराथनमा सहभागि हुनु भएको सम्पूर्ण ईन्जिनिर्यस तथा आर्किटेकहरुमा धेरै धेर धन्यवाद । आजको म्याराथन कार्यक्रममा पुरुष तर्फबाट प्रथम, दिर्तिय, त्रितिय क्रमश सुनिल खड्का, अजित झा, गौरब खत्री र महिला तर्फबाट प्रथम, दितिय, त्रितिय क्रमश नेहिरिका तामलिङ, कल्पना थापा, रितु श्रेष्ठ हुनु भएकोमा धेरै धेरै बधाई ।