Engineers' Bhawan, Pulchowk info@neanepal.org.np +977-1-5010251, 5010252

६०औं ईन्जिनियर दिवसको पूर्वसन्ध्यामा आयोजित रक्तदान कार्यक्रम

16Jul
नेपाल ईन्जिनियर्स एशोसियसनद्वारा ६०औं ईन्जिनियर दिवसको पूर्वसन्ध्यामा आयोजित रक्तदान कार्यक्रममा ८४ जना ईन्जिनियर/आर्किटेक्टहरुले रक्तदान गरी सामाजिक सेवा गर्नु भएकोछ, रक्तदान गर्नुहुने साथै उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दछौं ।
 
यसै अवसरमा कार्यक्रमका प्रमुख अतिथी नेपाल ईन्जिनियर्स एशोसियसनको पूर्वमहासचिव, नेपाल ईन्जिनियरिङ परिषद्का पूर्व रजिष्टार तथा नेपाल आयल निगमका कार्यकारी निर्देशक ई. उमेश प्रसाद थानीज्युले नेपाल ईन्जिनियर्स एशोसियसनले आयोजना गरेको चेस प्रतियोगिता र ईन्जिनियर्स म्याराथन २०७९ का बिजेताहरुलाई पुरस्कार बितरण गर्नु भयो ।