Engineers' Bhawan, Pulchowk info@neanepal.org.np +977-1-5010251, 5010252

सूचना प्रविधि अधिकृतहरुको बैठक सम्पन्न

01Jun
मिति २०७९ जेष्ठ १८ गते  नेपाल ईन्जिनियरस एसोसिएसन र देशै भरीको स्थानिय तह मा कार्यरत सूचना प्रविधि अधिकृत साथिहरु सङको बैठक सम्पन्न भएको छ । स्थानिय तहमा कार्यरत सूचना प्रविधि अधिकृतहरुले भोगेको समस्याको समाधानको लागी नेपाल ईन्जिनियरस एसोसिएसन ले तत्काल आवश्यक पहल गर्ने र सूचना प्रविधि अधिकृत हरु को साझा फोरम बनाउन आवस्यक पहल गर्ने बिसय मा छलफल गरी बैठक समापन भयो । धन्यबाद सम्पुर्ण सहभागी मा ।