Get in Touch

News & Events

View All

सार्वजनिक खरिद सम्बन्धी ३ दिने आधारभूत तालिम

सार्वजनिक

नेपाल सरकार, सार्वजनिक खरिद तथा अनुगमन कार्यालयको सहयोगमा नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्यहरुलाई प्रदान गरिने “सार्वजनिक खरिद सम्बन्धी ३ दिने आधारभूत तालिम” आजबाट सार्वजनिक खरिद तथा अनुगमन कार्यालय, ताहाचल, काठमाडौंमा सुरु भएको छ ।
नेपाल इन्जिनियर्स एशोसिएसनको आग्रह स्विकार गरेर तालिमको मौका दिनु भएकोमा PPMO लाई विशेष आभार !!!

Subscribe Newsletter

Sign up to our newsletter to get the latest news and updates from the engineering association in all provinces.

Subscribing...