Get in Touch

News & Events

View All

Business Committee हरूको गठन तथा जिम्मेवारी प्रदान

नेपाल इन्जिनियर्स एशोसिएसनको Business Committee हरूको गठन तथा जिम्मेवारी प्रदान

नेपाल इन्जिनियर्स एशोसिएसनको पेशागत गतिविधिहरूलाई अघि बढाउँदै एशोसिएसनको संस्थागत विकासमा रचनात्मक भूमिका खेल्ने वर्तमान आवश्यकता अनुसार बिभिन्न विषयगत समिति (Business Committee) हरू गठन गरिएको छ । आज मिति २०८१ फागुन ४ गते आयोजना गरिएको कार्यक्रममा ३४ औं केन्द्रीय कार्यकारिणी समितिद्वारा गठित सम्बन्धित Business Committee हरूको बिभिन्न पदको जिम्मेवारीमा मनोनयन हुनुहुने सम्पूर्ण इन्जिनियर तथाआर्किटेक्ट महानुभावहरूलाई हार्दिक बधाई तथा शुभकामनासहित  यहाँहरूको ज्ञान, सीप, तथा कार्यकुशलताको अधिकतम उपयोगबाट नेपाल इन्जिनियर्स एशोसिएसनको गरिमा तथा प्रतिष्ठालाई अझ उचाइमा पुर्‍याउन मद्दत मिल्नेछ भन्रे अपेक्षा गर्दछौं 

Subscribe Newsletter

Sign up to our newsletter to get the latest news and updates from the engineering association in all provinces.

Subscribing...