Get in Touch

News & Events

View All

'नेपालमा इञ्जिनियरका लागि रोजगारीको अवसर' विषयक अन्तरक्रिया कार्यक्रम

नेपाल इञ्जिनियर्स एशाेसियसन, इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको संयुक्त आयोजना र के एण्ड ए इञ्जिनियरिङ कन्सल्टिङको समन्वयमा आयोजित 'नेपालमा इञ्जिनियरका लागि रोजगारीको अवसर' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मितिः २०८० फागुन १५ गते, मंगलबार

स्थानः इ.अ.सं. पुल्चोक क्याम्पस, लाइब्रेरी हल

समयः बिहान ११ः३० बजे देखि दिउँसो १ः०० बजे

प्रमुख अतिथिः माननीय गगन कुमार थापा, महामन्त्री, नेपाली कांग्रेस

विशिष्ट अतिथिः इ. पुर्ण खरेल, President & CEO, K&A Engineering Consulting P.C.


Subscribe Newsletter

Sign up to our newsletter to get the latest news and updates from the engineering association in all provinces.

Subscribing...