1st Open Engineers’ Indoor Cricksal Tournament 2081
नेपाल इन्जिनियर्स एशोसिएसन (ने.इ.ए.) द्वारा आयोजित '1st Open Engineers’ Indoor Cricksal Tournament 2081' मा एनएमबि बैंकको सहयोगमा आयोजित खेलमा जम्मा १८ वटा समूह सहभागी थिए। अन्तिम खेलमा क्रमशः United Warriors र DOR “A” समूह बिजेता तथा उपबिजेता भए। बिजेता तथा उपबिजेता समूहहरूले क्रमशः रू. पचास हजार तथा रू. पच्चिस हजार पुरस्कार प्राप्त गरे। उक्त खेल २०८१ जेठ २५ गतेबाट २८ गतेसम्म बलपार्क स्पोर्ट्स इभेन्ट्स एण्ड एकेडेमी, इमाडोल, ललितपुरमा सञ्चालन भएको थियो।