Gen-Z आन्दोलनमा दिवंगत युवाहरूको आत्माको चिरशान्तिको कामना गर्दै, शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपाल इन्जिनियर्स एशोसिएसनले श्रद्धाञ्जली सभा आयोजना गरेको छ।
📅 मिति : २०८२ भदौ २८ गते, शनिबार

स्थान : नेपाल इन्जिनियर्स एशोसिएसन प्राङ्गण, पुल्चोक, ललितपुर