Get in Touch

News & Events

View All

Engineers’ Futsal Tournament–2082 सम्पन्न

६३ औं इन्जिनियर दिवसको पूर्वसन्ध्यामा नेपाल इन्जिनियर्स एशोसिएसनद्वारा असार २० र २१ गते आयोजना गरिएको Engineers’ Futsal Tournament–2082 सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ICS–1 टिमले विजेता उपाधि हासिल गर्दा, Himalaya Geo-Solution टिम उपविजेता बन्न सफल भए। दुबै टिमलाई हार्दिक बधाई तथा आगामी दिनहरूका लागि शुभकामना व्यक्त गर्दछौं।
यस रोमाञ्चक प्रतियोगितामा उत्साहपूर्वक सहभागिता जनाउनु हुने २० ओटा समूह, रेफ्री, कर्मचारी साथीहरू, तथा स्वयंसेवक इन्जिनियरहरूलाई हार्दिक धन्यवाद प्रकट गर्दछौं, जसको सक्रिय सहभागिता र सहयोगले कार्यक्रम सफल भएको हो।
🔜 अबको अर्को कार्यक्रम Engineers’ Cricksal Tournament–2082 यहि असार २७ र २८ गते आयोजना हुने जानकारी गराउँदै, सम्पूर्ण इन्जिनियर साथीहरूको सक्रिय सहभागिता र समर्थनको अपेक्षा गर्दछौं।

Subscribe Newsletter

Sign up to our newsletter to get the latest news and updates from the engineering association in all provinces.

Subscribing...