Get in Touch

News & Events

View All

कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा "TDF" को तालिम सम्पन्न

🔹 कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न 🔹

नगर विकास कोष (TDF) को सहयोगमा तथा नेपाल इन्जिनियर्स एशोसिएसन केन्द्र (NEA Central) र नेपाल इन्जिनियर्स एशोसिएसन सुदूरपश्चिम प्रदेशको समन्वयमा आयोजित "Urban Planning: Tools & Techniques" विषयक ४ दिवसीय तालिम २०७८ अषाढ ८ गतेदेखि धनगढीमा सफलतापूर्वक सम्पन्न भएको छ।

सातै वटा प्रदेशमा यस्ता तालिमहरू विस्तार गर्ने दीर्घकालीन योजनाअनुसार, अब श्रावण महिनामा कर्णाली, लुम्बिनी र बागमती प्रदेशमा यस प्रकारका तालिमहरू सञ्चालन गरिनेछ।

इन्जिनियरहरूको सीप तथा ज्ञान अभिवृद्धिका लागि यस्ता दक्षता विकास कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिँदै जानेछ।

📍 #NEANepalTraining
📍 #TDFTraining
📍 #UrbanTrainingNEASudurpaschim
📍 #NEASudurpaschim

Subscribe Newsletter

Sign up to our newsletter to get the latest news and updates from the engineering association in all provinces.

Subscribing...