Get in Touch
खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहत संघीय खानेपानी व्यवस्थापनको विभिन्न आयोजनाहरूमा करार सेवामा विगत ४ वर्षभन्दा बढी समयदेखि कार्यरत इन्जिनियरहरूलाई सेवाबाट एक्कासी हटाइएको विषय न्याय संगत नभएको हुँदा करार सेवाका इन्जिनियरहरूलाई यथास्थितिमा राख्न एशोसिएसनको तर्फबाट जोडदार माग गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक श्री इ. रामकुमार श्रेष्ठ समक्ष ।