Get in Touch

News & Events

View All

ने.इ.ए‍. र ने.वि.प्रा.बीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल इन्जिनियर्स एशोसिएसन र नेपाल विद्युत प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर ।
इन्जिनियर तथा आर्किटेक्टहरूका लागि विविध तालिम कार्यक्रमहरूको डिजाइन, विकास, र सञ्चालन सहकार्यका लागि नेपाल इन्जिनियर्स एशोसिएसन र नेपाल विद्युत प्राधिकरणबीच समझदारीपत्र (MoU) सम्पन्न भएको छ। नेपाली इन्जिनियरहरूलाई प्रतिस्पर्धात्मक बनाउन नेपाल इन्जिनियर्स एशोसिएसनको प्रस्तावलाई स्वीकृत गरि MoU मा हस्ताक्षर गर्नुभएकोमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इ. कुलमान घिसिङलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। छिट्टै पहिलो तालिम कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी गराउँदछौँ ।

Subscribe Newsletter

Sign up to our newsletter to get the latest news and updates from the engineering association in all provinces.

Subscribing...