Get in Touch
नयाँ वर्षको शुभकामना
नयाँ वर्ष २०२५ को
अवसरमा देश, विदेशमा रहनुहुने सम्पूर्ण इन्जिनियर तथा आर्किटेक्टहरूप्रति
हार्दिक मंगलमय शुभकामना । नयाँ वर्षले प्राविधिक क्षेत्रमा सिर्जनशीलता, नवीनता, र प्रगतिको मार्ग
खोलोस् भन्ने कामना गर्दछौं ।