The 16th National Convention of Engineers successfully concluded on January 3-4, 2024
मिति २०८० पुष १८ गते नेपाल इन्जिनियर्स एशोसिएसनको १६औं राष्ट्रिय सम्मेलनको सम्माननीय प्रधानमन्त्रीज्यूबाट नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा समुद्घाटन भएको छ । सम्मेलन नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष डा. हरि बहादुर दर्लामीको अध्यक्षतामा संचालन भएको थियो भने, प्रमुख अतिथिमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” त्यस्तैगरि विशिष्ट अतिथिहरूमा मा. प्रकाश ज्वाला (भौतिक पूर्वाधार तथा यातायात मन्त्री) र मा. सीता गुरुङ (शहरी विकास मन्त्री) हुनुहुन्थ्यो ।
उद्घाटन समारोह पछि दुई वटा टेक्निकल सेसनहरू
• Session I: Engineering Leadership for Effective Governance; and
• Session II: ICT for Innovation and Technology Convergence)
सम्पन्न भएको छ। ।
त्यसैगरि २०८० पुष १९ गते तीनवटा टेक्निकल सेसनहरू सम्मपन्न भए
• Session I: Technological Innovation in Consतruction Industry;
• Session II: Tripling Global Renewable Energy Capacity and Double The Progress in Energy Efficiency by 2030: Who Takes the Stake; and
• Session III: Nepal's Engineering Dilemma: A Roadmap to Solution
राष्ट्रिय सम्मेलनको समापनसँगै विविध साँस्कृतिक कार्यक्रमको समेत आयोजना भयो । १६औं राष्ट्रिय इन्जिनियर सम्मेलनमा सकृय सहभागि हुनु हुने सम्पुर्ण इन्जिनियर र आर्किटेक्ट महानुभावहरू तथा सहयोग गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौ ।