Get in Touch

News & Events

View All

सूचना प्रविधिको क्षेत्रमा नेपाली महिलाहरुको पहुँच, उपयोग र त्यसको प्रभावकारीताका विषयमा अन्तरक्रृया कार्यक्रममा सम्पन्न

International Girls in ICT Day – April 27, 2023 को अवसर पारेर र सो को पूर्व सन्ध्यामा सूचना प्रविधिको क्षेत्रमा नेपाली महिलाहरुको पहुँच, उपयोग र त्यसको प्रभावकारीताका विषयमा अन्तरक्रृया कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिः श्री पुरुषोत्तम खनाल, अध्यक्ष, नेपाल दूरसंचार प्राधिकरण कार्यपत्र प्रस्तोताः ई. रोजा किरण वासुकला (उपनिर्देशक, नेपाल दूरसंचार प्राधिकरण) र ई. मोना न्याछौं (Founder of Monal Tech & Ex-CEO of LogPoint)

अतिथि वक्ताः ई. संगिता पहाडी (नायब प्रबन्ध निर्देशक, नेपाल टेलिकम), ई. प्रा.डा.तिमिला यमी, ई.प्रा.डा. सुवर्ण शाक्यलाई आभार साथै उपस्थितिका लागि सम्पूर्णमा धेरै धेरै धन्यवाद । सहयोगको लागि नेपाल दूरसंचार प्राधिकरणलाई धन्यवाद ।

Subscribe Newsletter

Sign up to our newsletter to get the latest news and updates from the engineering association in all provinces.

Subscribing...