Get in Touch

News & Events

View All

दुई पक्षीय समझदारीपत्र हस्ताक्षर कार्यक्रम सम्पन्न

इन्जिनियर सदस्यहरुको दुर्घटना बीमा, स्वास्थ्य बीमा, Professional Loan लगायत अन्य सहुलियतपूर्ण बैंकिङ सुबिधाहरुका लागि नेपाल इन्जिनियर्स एशोसिएसन र प्रभु बैंक लिमिटेडबीच मिति २०७९ फागुन १२ गते, शुक्रबारका दिन इन्जिनियर भवन, पुल्चोक, ललितपुरमा दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर भयो ।

Subscribe Newsletter

Sign up to our newsletter to get the latest news and updates from the engineering association in all provinces.

Subscribing...