🔹 कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न 🔹
नेपाल इन्जिनियर्स एशोसिएसन केन्द्र (NEA Central), नेपाल इन्जिनियर्स एशोसिएसन कर्णाली प्रदेश, नगर विकास कोष तथा Transweld Nepal Pvt. Ltd. को संयुक्त आयोजनामा सञ्चालित “Urban Planning: Tools & Techniques” विषयक दक्षता विकास तालिम कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ।
🔸 दीर्घकालीन रणनीतिअनुसार ७ वटै प्रदेशमा दक्षता विकास तालिम विस्तार गर्ने अभियानअन्तर्गत अब बागमती प्रदेशमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ।
🔸 इन्जिनियरहरूको सीप, दक्षता र ज्ञान अभिवृद्धि गर्न नेपाल इन्जिनियर्स एशोसिएसनले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने दृढ प्रतिबद्धता व्यक्त गरेको छ।
#NEANepalTraining #UrbanTrainingKarnali #TDFTraining