Get in Touch

News & Events

View All

'व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी १ (एक) दिने सचेतनात्मक तालिम' सम्पन्न

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र (OSH) भैँसेपाटी, ललितपुरको सहकार्य एवं सहयोगमा आज मिति २०८१ माघ २८ गते सोमबार "व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी १ (एक) दिने सचेतनात्मक तालिम" सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल इन्जिनियर्स एशोसिएसनको पुल्चोकस्थित भवनको प्रशिक्षण केन्द्रमा सम्पन्न उक्त तालिमबाट ३० जना युवा इन्जिनियर/आर्किटेक्टहरू लाभान्वित भएका छन्।
तालिम सञ्चालनमा आवश्यक सहयोग उपलब्ध गराइदिनु भएकोमा OSH, भैँसेपाटीलाई नेपाल इन्जिनियर्स एशोसिएसनको तर्फबाट हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौं।

Subscribe Newsletter

Sign up to our newsletter to get the latest news and updates from the engineering association in all provinces.

Subscribing...